• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » अमेरिकामा ७ पइन्ट ७ रेक्टर स्केलको भूकम्प
अमेरिकामा ७ पइन्ट ७ रेक्टर स्केलको भूकम्प

पुस २१ – अमेरिकाको महासागरीय क्षेत्र आलास्कामा शनिबार ७.७ रेक्टर स्केलको भूकम्प गएको छ ।


अमेरिकाको प्रशान्त महासागरीय क्षेत्रमा पर्ने अलास्कामा शनिबार ७.७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी सञ्चार माध्ययमले उल्लेख गरेका हुन् । त्यहाँको प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पपछि कुनै पनि खालको सुनामीको खतरा नरहेको बताएका छन् ।

भूकम्पको क्षति विवरण आएको छैन् । भूकम्पका कारण महासागर क्षेत्र प्रभावित हुने सुनमी चेतावनी केन्द्रलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: January 05, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |