• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बाबुले मारे आफ्नै छोरालाई
बाबुले मारे आफ्नै छोरालाई

माघ ३ – पश्चिम स्याङ्जाको पिढीखोला गाविस–८ जोगीमाराका ६८ वर्षीय वृद्ध पदमबहादुर क्षेत्रीले लौराले हानेर आफ्ना ३९ वर्षीय छोरा श्यामबहादुरको हत्या गरेका छन् ।


डा. प्रहरी कार्यालय वालिङका अनुसार गएराति मादक पदार्थ सेवन गरेर आमालाई कुटेको भन्दै बाबुले छोरालाई टाउकामा लौरोले हान्दा श्यामबहादुरको मृत्यु भएको हो ।

गएराति घाइते भएका श्यामबहादुरको अत्याधिक रक्तश्रावका कारण आज मृत्यु भएको हो ।

मृत्यु भएका श्यामबहादुरको शव प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएको छ भने अभियुक्त पदमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले जानकारी दिए ।

प्रकाशित मिति: January 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |