• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » घट्टेकुलोमा घरमा घरेलु कामदार 'सरस्वती' रहस्यमय मृत्यु प्रकरणको नालीबेली
घट्टेकुलोमा घरमा घरेलु कामदार 'सरस्वती' रहस्यमय मृत्यु प्रकरणको नालीबेली


पछिल्लो पटक महिला हिंसाका घटनाहरु चुलिएर गएका छन् । यी घटनाहरुले महिलामाथि ठूलो त्रास नै पैदा गरेको छ । अझ राज्यले दोषीलाई कानुनको कठघरामा उभ्याउन नसक्दा यसले प्रश्रय पाय झै फैलाईरहेको छ ।

यस्तै महिला हिंसा मध्ये अनामनगरस्थित कृष्ण प्रसाईको घरमा घरेलु कामदारका रुपमा कार्यरत् ३१ वर्षीया एकल महिला सरस्वती सुवेदी मंसिर ३० गते भएको घटना पनि एक हो । उनी त्यहाँ घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको मृत्युसम्बन्धी घटनालाई लिएर यतिबेला महिला अधिकारकर्मीहरुले सिंहदरबारदेखि बालुवाटारसम्म आवाज उठाइरहेका छन् । घरमालिकको दाबी सरस्वतीले आत्महत्या गरेको भन्ने छ । मृतकका आफन्तले उनको हत्या भएको आशंका गर्दै हनुमान ढोकामा घरबेटीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । बाँकी हिमालय टेलिभिजनको कार्यक्रम नागरिक सरोकारमा हेर्नुहोस्:


प्रकाशित मिति: January 02, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |