• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा नेकपा–माओवादीको महाधिवेशनमा पास
जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा नेकपा–माओवादीको महाधिवेशनमा पास

पुस २९ – नेकपा–माओवादीको राजधानीमा जारी सातौँ महाधिवेशनमा जनयुद्धको जगमा जनविद्रोह जाने कार्यदिशा पास भएको छ ।


महाधिवेशनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई एक नम्बर दलाल घोषणा गर्दै त्यसको सशक्त भण्डाफोर गर्ने निर्णय समेत गरेको छ ।

महाधिवेशनको पाँचाँै दिन समूह नेताहरूले उठाएका विषयवस्तुमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले राजनीतिक दस्तावेज र सचिव देव गुरुङले दस्तावेजका विषयमा जवाफ दिएका छन् ।

आजैको बन्दसत्रमा राजनीतिक दस्तावेज तथा विधानको विषयमा पार्टी पदाधिकारीहरु उपाध्यक्ष सिपी गजुरेल, महासचिव राम बहादुर थापा बादल, सचिव नेत्र विक्रम चन्दले आफ्नो धारणा राखे ।

प्रकाशित मिति: January 13, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |