• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » दाङका पत्रकारले प्रधानमन्त्रीलाई पठाए दण्डहिनताको बोर्ड प्रथम प्रशंसापत्र
दाङका पत्रकारले प्रधानमन्त्रीलाई पठाए दण्डहिनताको बोर्ड प्रथम प्रशंसापत्र


पुस २९ – दण्डहिनतामा प्रधानमन्त्री बोर्ड प्रथम भएको भन्दै दाङका पत्रकारले प्रधानमन्त्रीलाई प्रशंशापत्र पठाएका छन् । 


दाङका पत्रकारले शैक्षिक क्षेत्रमा एसएलसी बोर्ड परीक्षामा बोर्ड प्रथम भएका वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई दण्डहिनतामा समेत बोर्ड प्रथम भएको भन्दै प्रशंशा पत्र पठाएका हुन् । आइतबार दिउँसो दाङका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हातबाट प्रधानमन्त्रीका लागि प्रशंसापत्र पठाएका हुन ।

प्रधानमन्त्रीले पत्रकारलाई जिउँदै गाड्नेमाथि सुरु भएको अनुसन्धान रोक्न दिएको आदेश प्रति विरोध जनाउँदै प्रशंशा पत्रको तयारी गरिउको छ । पत्रकारले बुझाएको प्रशंसापत्र लिदै रिजालले उक्त पत्र बारे प्रधानमन्त्री र गृहमन्त्रालयलाई जानकारी गराउँने बताएका छन् । 

प्रशंशापत्र बुझाउँन प्रजिअको कार्यलयमा पुगेका प्रेस चौतारी दाङ र पत्रकार महासंघ दाङ शाखाका पदाधिकारीले प्रधानमन्त्रीलाई अपराधीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रक्रियालाइृ नरोक्न समेत आग्रह गरेका छन् । 

प्रकाशित मिति: January 13, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |