• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » एमाओवादी नेता जेल चलान
एमाओवादी नेता जेल चलान

पुस २० – एकीकृत नेकपा माओवादी एक नेतालाई अदालतले जेल चलान गरेको छ ।


कर्तव्य ज्यान मुद्धामा पक्राउ परेका एमाओवादीका मिथिला राज्य समिति सदस्य रामपृत रामलाई पुर्वपक्षका लागि थुनामा राख आदेश जारी गरेको हो।

०६५ कात्तिक १५ गते सिरहा वस्तीपुर २ का ३० वर्षीय आनन्द कुमार यादवालई हत्या गरेको अभियोगमा रामलाई प्रहरीले पक्राउ गरेको थियो ।

सोही मुद्धामा जिल्ला न्यायाधिस भिमकुमार ओझाको एकल इजलासले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको हो ।

मृतकका पिता रामदेव यादवको जाहेरीका आधारमा रामलाई प्रहरीले फरार सूचीमा राखेर खोजी गर्दै आएको थियो ।

प्रकाशित मिति: January 04, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |