• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » सोल्टीमोडमा पुनः दुर्घटना २ को मृत्यु २ घाइते
सोल्टीमोडमा पुनः दुर्घटना २ को मृत्यु २ घाइते

पुस २० - हिजो बसको ठक्करबाट एक जनाको मृत्यु भएको काठमाडौंको सोल्टीमोडमा पुनः एक यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।


बा ३ ख ९८५ नम्बरको बस पल्टिँदा २ जनाके घटनास्थलमै मृत्यु भएको हो ।

दहचोकबाट रत्नपार्क आउँदै गरेको सो बस दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

अन्य दुईभन्दा बढी घाइते भएको छन् । बसका चालक तथा सहचालक घटनापछि फरार रहेको कालीमाटी प्रहरी जनाएको छ ।

प्रकाशित मिति: January 04, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |