• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पाँचथरमा ५२ बर्षीया वृद्ध सामुहिक बलात्कारको सिकार पीडितको उपचार हुँदै
पाँचथरमा ५२ बर्षीया वृद्ध सामुहिक बलात्कारको सिकार पीडितको उपचार हुँदै

पुस, २६ - पाँचथर जिल्लाको रानिटार गाविसमा एक ५२ बर्षीया महिला सामुहिक बलात्कार सिकार भएकी छन् ।

बलत्कारका घटनाको व्यापक विरोध भइरहेका बेला पाँचथरमा ५२ वर्षीया महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो । पाँचथर प्रहरीले दिएको जानकारी अनुसार महिलालाई स्थानीय राम राई र टाइसन तामाङ लगायतले बलत्कार गरेको सार्वजनिक भउको छ । पाँचथरको सदरमुकाम फिदिमबाट बुधबार अपरान्ह ४ वजे रानिटार जाँदै गरेको ट्याक्टरका चालक र सहयोगीले सडक नजिकै बेहोस अवस्थामा बलात्कृत महिलालाई फेला पारेका थिए ।

चालक र सहयोगीले निवस्त्र अवस्थामा भेटिएकी महिलाको बारे गाउँलेलाई बताएपछि उनलाई स्थानीयले उपचारका लागि स्वास्थ्य संस्था पुर्याइएका थिए । बलात्कृत महिलाले होस खुलेपछि आफु बलात्कृत भएको बताएकी छन् । उनले घटनाबारे जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी छिन ।

प्रकाशित मिति: January 10, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
गृह पृष्ठ |