• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » डोटीका महिलाको प्रधानमन्त्रीलाई पत्र
डोटीका महिलाको प्रधानमन्त्रीलाई पत्र


पुस २२ – पछिल्ला दिनहरुमा देशभरी नै महिला हिंसाहरु बढ्दै गएकाले महिलाहरुले विरोधका कार्यक्रमलाई पनि निरन्तरता दिएका छन् ।


यसै क्रममा श्रृङ्खलाबद्ध रुपमा भईरहेका महिला हिंसाका घटनाको विरोध गर्दै नेपाल महिला संघ डोटीले जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ ।

महिला नेत्रृ पार्वती चन्दको नेतृत्वको टोलीले महिला हिंसाका घटनामा संलग्न दोषीमाथि कडा कार्वाही हुनुपर्ने, महिला हिंसाका घटना नहुन दिनका लागि राज्यले ध्यान दिनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: January 06, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |