• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » चिरुको भुत्ला सहित पक्राउ
चिरुको भुत्ला सहित पक्राउ

पुस २२ – प्रहरीले आरुघाटमा चिरु जनावरको भुत्ला ४६ बोरा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।


प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोली र ईलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरी टोलीले चिरु जनावरको भुत्ला ४६ बोरा सहित थुपु–६ कियरपानी बस्ने शर्मिला बरामको घरबाट बराम र पूर्ण गुरुङलाई पुस पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: January 06, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |