• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » प्रचण्ड र बाबुरामप्रति इटालीको माओवादी रुष्ट
प्रचण्ड र बाबुरामप्रति इटालीको माओवादी रुष्ट

पुस २८ – मास्कसिस्ट कम्युनिष्ट पार्टी इटालीले क्रान्तिलाई विसर्जन गरेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईप्रति रुष्टता प्रकट गरेको छ ।


नेकपा माओवादीको सातौँ महाधिवेशनमा शुभकामना दिने क्रममा इटालीकाच प्रतिनिधि फ्लाओ प्रचण्ड र बाबुरामले क्रान्ति विसर्जन गरेको भन्दै आक्रोशित बनेका हुन् ।

उनले शुभकामनाका क्रममा पुनःगठित यस पार्टीले प्रचण्ड र बाबुरामको पर्दाफास गर्ने विश्वास पनि व्यक्त गरे ।

शुभकामनाका क्रममा फ्लाओले जनसेना, जनअदालत तथा जनसरकार नभएको अवस्थामा नेपाली क्रान्ति अत्यन्तै गम्भीर मोडमा रहे पनि आफूहरु काँधमा काँध जोडेर अघि बढ्न तयार रहेको जनाए ।

प्रकाशित मिति: January 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |