• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » २६ वर्षे मोडलले रात काट्ने भइन ८६ वर्षे वृद्धसँग
२६ वर्षे मोडलले रात काट्ने भइन ८६ वर्षे वृद्धसँग



पुस १९ - तपाईंलाई रात काट्ने अफर आए कस्तो जोडि खोज्नु हुन्छ ? अमेरिकी २६ वर्षे मोडलले ८६ वर्षे वृद्धलाई जोडी बनाएकी छन् । 


प्लेब्वाइ म्यागेजिनका संस्थापक हग हेफ्नरले साठी वर्ष कान्छी युवतीलाई नयाँ वर्ष २०१३को अवसरमा आफ्नी बनाएका हुन् । गाला चाउरी परिसकेका भए पनि मन नचाउँरिएका हेफ्नरले न्यु इयर इभमा २६ वर्षीया मोडल क्रिस्टल ह्यारिसलाई श्रीमती बनाएका हुन् । 

अमेरिकन युवतीहरु उमेरलाई भन्दा सम्पत्तिलाई प्राथमिकतामा राखेर सम्बन्ध अगाडि बढाउँन थालेको तथ्यलाई यसले अझ प्रमाणित गरिदिएको छ । हेफ्नरका पछि थुप्रै युवती लागे पनि मोडल क्रिस्टलले भने बाजी मारेकी छन् । 

नयाँ वर्षको अवसरमा नव जोडीको विवाहा भव्यताका साथ लस एन्जलसस्थित हेफ्नरको घरमै भएको छ । यो हेफ्नरनको यो तेस्रो विवाहा हो । प्लेब्वाइ म्यागजिनको प्रकाशन प्रारम्भ गरेर युवतीहरुमाझ लोकप्रिय बनेका हेफ्नरले उमेरले डाडा काटे पनि रातभने युवतीसँगै बिताउँने चाँजोमिलाएका हुन् । 

प्रकाशित मिति: January 03, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |