बाथरुममा नांगिइन् पप गायिका (भिडियोसहित)
कहिले टपलेस फोटोका कारण त कहिले नग्न फोटोहरु खिचाएर चर्चामा आईरहने हलिउडकी पप गायिका रिहान्ना पछिल्लो पटक अलिक फरक भूमिकामा चर्चामा आएकी छन् ।
पछिल्लो पटक भने उनी आफ्नो एक म्युजिक भिडियोको विषयमा चर्चामा आएकी हुन् ।
रिहान्नाको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ, जुन भिडियो एक बाथरुममा छायंकन गरिएको छ भने भिडियोमा रिहान्नाले नग्न दृष्य दिएकी छिन् । २४ वर्षीया रिहान्ना उक्त भिडियोमा पूरै नांगिएकी छन् । सोही विषयमा अहिले भने उनी चर्चामा छिन् ।
करिब चार मिनेटको उक्त भिडियोमा रिहान्नालाई केही सोचिरहेकीझैं देखिन सकिन्छ । उक्त भिडियो भने यस्तो छ:
प्रकाशित मिति:
February 22, 2013