एउटा चुरोटमा गाँजा भरेर रेखा र पप्पुले पालैपालो ताने
शिव रात्रीको अवसरमा पारेर चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैता 'पप्पु' र रेखा थापाले एउटै चुरोटमा गाँजा भरेर खाएको फोटो सार्वजनिक गरे ।
उक्त फोटोमा पहिले रेखाले पहिले चुरोटमा रहेको उक्त गाँजा तानेकी छन् भने त्यसपछि पप्पुले त्यसैलाई तानेका छन् ।
उनीहरुले चर्चामा आउन उक्त कार्य गरेको भएपनि चलचित्र जगतमा भने धेरैले त्यसलाई राम्रो मानेका छैनन् ।
शिवरात्रीको दिन यि दुईले पालैपालो गर्दै एउटा चुरोटमा गाँजा भरेर सेवन गरेको तस्विर रेखा थापाकी प्रेस सल्लाहकार प्रकाश सुवेदीकी छोरी प्रिया मार्फत सार्वजनिक गरिएको बताइएको छ ।

प्रकाशित मिति:
March 11, 2013