नेपाली चलचित्र मञ्जरीमा हिन्दी फिल्मको गीत जस्ताको तस्तै (भिडियोसहित)

त्यस्तै, सेन्सर बोर्डको पनि आँखा लागि सकेको र त्यसैको कारण पनि केही चर्चामा रहेको नेपाली चलचित्र मञ्जरीको एक गीत जस्ताको तस्तै हिन्दी फिल्मबाट सारिएको तथ्य हेलोखबरले फेला पारेको छ ।
निर्देशक गणेशदेव पाण्डेको फिल्म मञ्जरीको जाडो नामक गीत हिन्दी चलचित्र स्वर इन द सिटीको सैबो गीतसँग जस्ताको तस्तै मिल्न गएको छ ।
पहिला हेर्नुहोस चलचित्र स्वर इन द सिटीको गीत:
पक्कै पनि तपाईले गीत हेरी सक्नुभयो होला, धुन, संगीत, लय पनि । जुन चलचित्रको बारेमा विकिपिडियाले यस्तो लेखेको छ:
Shor in the City is a 2011 Hindi film directed by Raj Nidimoru and Krishna D.K. starring Tusshar Kapoor, Sendhil Ramamurthy, Preeti Desai, Girija Oak, Radhika Apte, Nikhil Dwivedi, Pitobash Tripathy, Sundeep Kishan, and Amit Mistry.[4] The background score of the film was composed by Roshan Machado. The first look of the film was unveiled on 21 March 2011[5] while the film was released in India on 28 April 2011
अब हेर्नुहोस् नेपाली चलचित्र मञ्जरीको गीत:
यसरी, हिन्दी चलचित्रको कपी गरिएको यो नै पहिलो घटना भने होइन । यसअघि पनि यस्ता विषय धेरै पटक उठिसकेका छन् । तर, आफ्नै कथा वस्तु, आफ्नै लेखन तथा निर्देशनलाई छाडेर अरुको कपी चाँही कति गरिरहने भन्ने पनि कुरो उठ्छ । यस्तो अवस्थामा फिल्म चलेन भनेर टाउकोमा हात लाउनुको विकल्प निर्माता तथा निर्देशकमा नहुनुमा खासै फरक पनि रहदैन ।
प्रकाशित मिति:
April 25, 2013