कैलालीमा कालाजारका बिरामी फेला
जेठ ३ । कैलालीस्थित सेती अञ्चल अस्पतालमा कालाजारका एक बिरामी फेला परेका छन् ।
ज्वरो आएपछि अस्पतालमा उपचार गराउन आएका अछाम सोकट गाविस–३ घर भएका ३५ वर्षीय शङ्कर विकमा कालाजार देखिएको हो ।
विकको रगत परीक्षण गर्दा कालाजार पोजेटिभ देखिएको अञ्चल अस्पतालले जनाएको छ । सेती अञ्चल अस्पतालमा १० वर्षपछि यो रोग देखापरेको हो ।
।

प्रकाशित मिति:
May 17, 2013