किराँत समुदायको साकेला पर्व सुरु
जेठ ११ । किरात राईहरुको मुख्य साँस्कृतिक पर्व साकेला उभैली धुमधाम र हर्सोउल्लासका साथ मनाईदै छ ।
यो पर्व सुम्निमा र पारुहाङगलाई साक्षी बनाएर साकेला थानमा गएर भूमिलाई पुजाआर्जना गरी सुरु गरिन्छ । कृषी सम्बन्धी काम सकिएपछि किराँतीहरुले अन्नपात राम्रो होस भन्ने कामना सहित यो पर्व मनाउने चलन रहेको छ ।
यो पर्व हरेक वर्ष पूर्णिमाबाट सुरु भई १५ दिन सम्म मनाइने गरिन्छ ।
साकेला उभौली पर्वको अवसरमा पर्वमा सबै किराँती समुदायलाई राष्ट्रपति डा. रामवरण यादव र मन्त्रीपरिदका अध्यक्ष खिलराज रेग्मीले शुभकामना दिएका छन ।

प्रकाशित मिति:
May 25, 2013