सुनको भाउ ओरालो लाग्दै, आज ३ सयले घट्यो
बैशाख ३० । नेपाली बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएसँगै आज नेपाली बजारमा सुनको भाउ ३ सयले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ५१ हजार ६ सय रुपैयाँ तोकेको छ ।
आइतबार छापाला सुन तोलाको ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार तोलाको ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार २ सय रुपैयाँ घटेर ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:
May 13, 2013