सरकारद्धारा क्रिकेट खेलाडीलाई जनही साढे ३ लाख दिने घोषणा, ६ हजार प्रहरी थपिने
जेठ २ । विभिन्न निर्णय गर्दै नेपाल सरकार मन्त्रीपरिषदको बैठक सकिएको छ ।
बैठकले आईसीसी बर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको विजेता बनेकोमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही तीन लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
यस्तै बैठकले प्रहरीमा ६ हजार १० दरबन्दी थप गर्ने निर्णय पनि गरेको छ । जनशक्ति अभाव भएको भन्दै मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
थप गरिने ६ हजार मध्ये एक हजार ७ सय १४ दरबन्दीलाई न्यायिक प्रहरी बनाइने बताइएको छ ।

प्रकाशित मिति:
May 16, 2013