नायिका मलिकमाथि स्टेजमै हातपात र दुर्व्यवहार
बैशाख २६ । प्लेब्वाईका लागि उत्तेजक तस्वीरहरु समेत खिचाउन पछि नपर्ने पाकिस्तान मुलकी भारतीय नायीका बिना मल्लिकमाथि स्टेजमै हातपात र दुर्व्यवहार भएको छ ।
केही दिनअघि उनलाई एक कार्यक्रमकाबीच एक प्रशंसकले स्टेजमा गएर हातपात गर्न पुगेका हुन । सो क्रममा बिनाका संवेदनशिल अंग समेत समातिएको स्थानीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।
नानिका बिना मल्लिक आफ्नो आगामी चलचित्र जिन्दगी ५०-५० को प्रचारका लागी जयपुरमा रहेका बेला उनीमाथी हातपात गरिएको हो ।
हजारौ प्रशंसकहरू बीच रहेकी नायिका बिना मल्लिकलाई सुरक्षा घेरा तोड्दै त्यहाँ रहेका एक समर्थक स्टेजमा पुगेर हातपात गर्न भ्याएका हुन् ।
तर छिनभरमै सुरक्षाकर्मीहरुले ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य भएको थियो ।

प्रकाशित मिति:
May 09, 2013