• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » हिजो १ हजारले घटेको सुन आज २ सय ५० ले बढ्यो
हिजो १ हजारले घटेको सुन आज २ सय ५० ले बढ्यो

जेठ २० । साताको पहिलो दिन आइतबार १ हजारले घटेर कारोबार भएको सुन सोमबार भने २ सय ५० ले बढेर कारोबार भईरहेको छ ।

आइतबार १ हजार रुपैयाँ घटेर ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज भने तोलाको ५१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । तर गत गत शुक्रबार भने प्रतितोला ११ सय रुपैयाँ बढेर कारोबार भएको थियो ।


सोमबार तेजाबी सुनको मूल्य पनि तोलामा २ सय ५० रुपैयाँ बढेर ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ४ रुपैयाँ बढेर कारोबार भएको छ ।

प्रकाशित मिति: June 03, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |