• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » रौतहटमा सवारी दुर्घटना १ को मृत्यु, १७ जना घाइते
रौतहटमा सवारी दुर्घटना १ को मृत्यु, १७ जना घाइते

जेठ २० । रौतहटमा आज दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

रौतहटको गमहरिया ७ मा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । त्यहाँ ना ४ त १६३० नम्बरको ट्रक दुर्घटना हुँदा ११ वर्षिय सालहन हुसेनको मृत्यु भएको हो ।

यसैगरी, रौतहटकै चाँदीखोलामा एक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बा १ ख ४७४ नम्बरको बस दुर्घटना उनीहरु घाइते भएका हुन् । घाइते मध्ये ५ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरको उद्धार गरि स्थानीय अस्पतालमा उपचारार्थ पठाउने क्रम जारी छ ।

प्रकाशित मिति: June 03, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


टेलिकमकाे मोबाइल फोन नेट नचलेर धुरु...

प्रदेश तीनका सांसदले बस्न भाडाको घर...

आचार्य र राईबिच सहमति बनेन, प्रदेश ...

९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |