देशलाई सिक्किमीकरण तर्फ लग्दै चार दल : गुरुङ
जेठ २० । नेकपा माओवादीका सचिव देव गुरुङलेदेशलाई नेपाललाई सिक्किमीकरण बनाउन चार दल लागि रहेको आरोप लगाएका छन । देशका अरु अंग ध्वस्त भइसकेको अब एक मात्र सुरक्षा निकाय मात्र ध्वस्त हुन बाँकी रहेको उनले बताए ।
सयुक्त जनआन्दोलन परिचालन समिति कास्किले पोखरामा आज आयोजना गरेको प्रतिगमन र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका छन ।
कार्यपालिका ध्वस्त बनाए न्यायपालिकालाई अपाङ्ग बनाए अब सुरक्षा निकाय ध्वस्तपार्न खोजिदै गरेको उनले बताए ।
त्यस पछि नेपाल लाई विदेशी दलालको हातमा सुम्पिन लागेको आशंका गरेका छन । यसै गरी वंशजको आधारमा नागरीकता दिने भनेर आप्रवासीलाई प्राथमिकता दिएको र आदिवासीलाई अल्पमतमा पाखा लगाउन खोजिएको उनको दाबी छ ।

प्रकाशित मिति:
June 03, 2013