• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » नायिका जियाको सुसाइट नोट फेला, प्रेममा 'धोका दिएकाले आत्महत्या'
नायिका जियाको सुसाइट नोट फेला, प्रेममा 'धोका दिएकाले आत्महत्या'

जेठ २६ । केही दिन अघि आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी बलिउड नायिका जिया खानको सुसाईट नोट भेटिएको छ ।

उनको परिवारले ६ पेज लामो उक्त नोट फेला पारेको बताएका छन् ।  नोटमा आत्महत्याको कारण  उनका ब्वाईफ्रेन्ड सुरज पंचोलीको प्रेममा भएको धोकाको मुख्य कारण भएको परिवार स्रोतलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त नोटमा उनले लेखेकी छन् - 'तिमिले धोका दियौँ, मैले हाम्रो सम्बन्धमा बढी बिश्वास गरेको थिए तर तिमीले यो सम्बन्धको केही मतलब गरेनौँ  जब तिमीले यो नोट पढ्ने छौ  सायद म यो संसारमा हुने छुइन ।'

प्रहरीलाई उक्त नोटको फोटोकपी उपलब्ध गराएको र सक्कली उनको परिवारले नै राख्न ईच्छुक भएको पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर अनुसन्धानको लागि भने उक्त नोट दिने परिवारले  बताएको छ ।

प्रकाशित मिति: June 09, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल...

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना स...

अर्धकट्टी मतको भरमा गच्छदारले साढे ...

वाम गठबन्धनले प्रत्यक्षमा १०० जित क...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |