• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » नेल्सन मण्डेलाको जन्मोत्सब संगै स्वास्थ्यमा सुधार
नेल्सन मण्डेलाको जन्मोत्सब संगै स्वास्थ्यमा सुधार

 असार३  । दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको आज ९५ औं जन्म दिन मनाईदै छ ।

 आज उनको जन्म दिनलाई मण्डेला दिवसका रुपमा देशै भरी विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाउदै छन ।

नेता मण्डेलालाई प्रिटोरियाको अस्पतालमा राखिएको छ । फोक्सोमा सङ्क्रमण देखिएपछि उनलाई  गत जुन ८ देखि सो अस्तालमा  उपचार गराइरहेका छन । साथै  उनको स्वास्थ्यमा क्रमिक रुपमा पनि सुधार आएको छ ।
 उनको स्वास्थ्य लाभको कामना गर्दै ठुलो संख्यामा  नागरिकले प्रार्थना गरिरहेका छन । यसैगरी  अस्पतालले विज्ञप्ती  निकालेर हामी आज नेता मण्डेलाको ९५ औँ जन्मदिन मनाइरहेका छौँ र हाम्रा आदरणीय अभिभावक नेता मण्डेलाको स्वास्थ्यमा पनि क्रमिक रुपमा सुधार भइरहेकोले  खुसी  भएको बताएका छन ।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |