• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Health » परिक्षामा राम्रो अंक ल्याउन पानी पिउनु पर्ने
परिक्षामा राम्रो अंक ल्याउन पानी पिउनु पर्ने

पानी पिउँदा परिक्षामा राम्रो  अंक आउने नयाँ  तथ्य  थाहा भएको छ । एक अध्यन बाट यस्तो पत्ता  लागेको छ ।जसले पानी पिएर परिक्षा  दिन्छ  उनीहरुको  राम्रो अंक  ल्याउने अध्यन दाबी  गरेको छ ।

अनुसन्धान  मुलक पत्रिका फ्रान्टियर्स इन हुमन न्युरोसाइन्सले  यही  १६  जुलाइमा  प्रकाशित   गरेको  एक अध्यनले  जब पानी पिउदा मानिसको ध्यानलाइ एकिकृत गर्ने र बुझनका लागि  सजिलो हुने बताएको छ ।
 केही युवाहरुमा गरिएको अध्यनमा  पानीको कमिको कारणले  मस्तिष्कमा मेमोरी पावरमा कमि  आउने बताएको छ साथै   बच्चामा  गरिको अध्यनमा  पानी  प्रयाप्त पिउनाले सम्झना शक्ति  बढ्ने  बताइएको छ ।
 अध्यनमा  इस्ट लन्डन  स्कुलमा  गरिएको ३४ युवामा  बिहान ९ बजे देखी खाना र पानी  कम भन्दा कम  खान दिइयो  र  अर्को  दिन अनुसन्धानको लागि  बोलाइयो ।पहिलो चोटी परिक्षण गर्दा चकलेट र  पानी  दिइयो  र  दोस्रो  पटक  चकलेट मात्र  दिइयो । यसरी दुई पटकको अध्यन गरियो

अध्यनको क्रममा अध्यनको सम्लग्न व्यक्तिलाई कम्युटरमा  केही  चिज  देखाइयो  र  केही मिनेटमा कम्युटर बन्द  गराइयो । त्यस अध्यनबाट के निष्कर्ष  ल्याइयो भने  पानी   नपिएका भन्दा   पानी पिएका हरु धेरै कुरा सम्झिएका थिए  ।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |