• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary » एउटा छुट्टै खालको पर्व गोरुसँग जुधिन्छ ! जुन यस्तो भयो
एउटा छुट्टै खालको पर्व गोरुसँग जुधिन्छ ! जुन यस्तो भयो

स्पेनमा एउटा अचम्म खालको पर्व हरेक वर्ष मनाइन्छ । जुन पर्वमा मानिसहरु साढेसँग जुध्ने गर्दछन् । ठूला ठूला साढेलाई झिस्काउने गरिन्छ । जुझारु खालका ति साढेहरुलाई धेरै झिस्काएपछि साढेहरुले नि मान्छेलाई जथाभावी हान्ने गर्दछन् । अनि मान्छेहरु भने आफ्नो बहादुरी देखाउन भन्दै साढेसँग जुध्ने गर्दछन् ।

यसै गरेर, स्पेनको पैम्पलोना शहरमा ११ जुलाई देखी जुलाई १४ सम्म सयौँ मानिसले सान फेर्मिन फेस्टिवल नामको उक्त पर्व गोरुसँग जुँधेर मनाएका छन् ।

स्पेन लगायत विभिन्न देशबाट उक्त प्रगियोगितामा बहादुरी देखाउनका लागि साढे (गोरु) संग जुद्न आउने गर्दछन । सन १९११ बाट सुरु भएको उक्त प्रतियोगितामा अहिले सम्म १५ जनाको मृत्यु भइसकेको छ । तर यो वर्ष भने कसैको मृत्यु नभएको तर सयौ घाइते भएको आयोजकले बताएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

त्यहाँ जुध्ने साढेहरुलाई पशुफार्मबाट ल्याएइएको हुन्छ । यिनीहरु बढि आक्रमक हुने गर्दछन । साढेहरुलाई उत्तजेक पदार्थ समेत खुवाउने गरिएको बताइन्छ ।  कार्यक्रममा धार्मिक रितिरिवाज अनुसार मनाउने गरिए पनि पशुसँग मान्छे जुँधेर मान्छे पनि पशु जस्तै भएको भनेर आलोचना समेत गर्ने गरिन्छ ।

जुन पर्वका केही झलकहरु भिडियो तथा फोटोमा तल उल्लेख छन् :













प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |