• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » मृत्यु भएको १२ वर्षपछि कर्मचारीको सरुवा
मृत्यु भएको १२ वर्षपछि कर्मचारीको सरुवा

असार ३१ । तपाईलाई सुन्दा पनि अपत्यारिलो लाग्न सक्छ । जहाँ कि मृत्यु भईसकेको एक कर्मचारीको सरुवा भयो भन्दा । तर जाजरकोटमा कृषि विभागले १२ वर्षअघि मृत्यु भएका एक कर्मचारीको सरुवा गरेको छ ।

विभागले द्वन्द्वकालमा सेनाको गोली लागी मृत्यु भएका नायब प्राविधिक सहायक कृष्णमुरारी घिमिरेको कृषि विकास कार्यालय जाजरकोटमा सरुवा गरेको दुई महिना बितिसकेको छ ।

चितवन घर भएका घिमिरेको २०५७ मा बाँकेमा मृत्यु भइसकेको जानकारी हुदाहुदै पनि विभागले अर्घाखाचीबाट जाजरकोट सरुवा गरेको पत्र पठाएको वरिष्ठ कृषि विकास अधिकृत यामनारायण देवकोटाले बताए ।

जाजरकोटबाट केवीराम बेल्वासेको अर्घाखा“ची सरुवा भएपछि सो ठाउँमा मृतक कृष्णमुरारी घिमिरेको सरुवा भएको हो । सरुवा भएको दुई महिना बितिसक्दा पनि कर्मचारी कार्यालयमा नआएपछि खोजतलास गर्दा मृत्यु भएको तथ्य खुलेको हो ।

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |