स्पेनलाई ३-० गोलले हराउँदै कन्फेडेरेसन कपको उपाधी ब्राजिलद्धारा कब्जा
असार १७ । स्पेन र ब्राजिल बीचको कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाईनल खेलमा ब्राजिल ३-0 गोलले विजय भएको छ ।
ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा भएको खेलमा ब्रालिलले खेल सुरु भएको २ मिनेटमै गोलको सुरुवात गरेको थियो ।
सुरुमा ब्राजिलका फे्रडले खाता खोलेका थिए । खेलको पहिलो हाफमा ब्राजिल २-० ले अगाडी भएको खेलमा दोस्रो हाफमा थप १ गोल गर्दै ३-० ले विजय भएको छ ।
स्पेनले खेलको ५४ मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि स्पेन बिना गोल चित्त बुझाउन बाध्य भएको छ ।

प्रकाशित मिति:
July 01, 2013