• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » लोक गायिका बिरहीसहित ७ जना जुवा खेल्दा-खेल्दै पक्राउ, ३ लाख बरामद
लोक गायिका बिरहीसहित ७ जना जुवा खेल्दा-खेल्दै पक्राउ, ३ लाख बरामद

असार । लोक गायिका सृजना बिरहीसहित ७ जनालाई प्रहरीले जुवातास खेल्दा खेल्दै पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौको बिशेष टोलीले आइतबार सामाखुसीबाट तास लेखीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गायिका बिरहीका साथै स्याङ्गजाका ताङ्गबहादुर थापा, गोर्खाका जित बहादुर घले, पर्वतका डम्बर वि.सि, पर्वतकै नर बहादुर क्षेत्री, लमजुङ्गका होम बहादुर गुरुङ्ग र बाग्लुङ्गका दिपेन्द्र भण्डारी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले रु ३ लाख ३ हजार ६ सय ६० नगद, ६ बुक तास, विभिन्न दरका तीन रंगको क्वाईन थान ७६ र चेक २ थान बरामद गरेको छ ।


प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |