• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Sports » खेलकुद क्षेत्रलाई ५६ करोड छुट्याइयो, अरु पनि छुट्याएको जानकारी
खेलकुद क्षेत्रलाई ५६ करोड छुट्याइयो, अरु पनि छुट्याएको जानकारी


शनिबार सरकारले सार्वजनिक गरेको बजेटमा करिब ५६ करोड बराबरको रकम तोकिएको छ भने अन्य पनि छुट्याइएको उल्लेख छ ।

तेह्रौ दक्षिण एसियाली खेलुकुदको लागि विकास तयारी गर्न ३० करोड, खेलकुद पूर्वाधार विकासको निरन्तरतालाई २१ करोड र काठमाडौँ मुलपानी र भैरहवामा निर्माणधिन क्रिकेट मैदानका लागि ५ करोड छुट्याइएको छ ।

आर्थिक वर्ष २०७०/०७१ खेलकुद क्षेत्र सम्बन्धि बाँकी तल हेर्नुहोस् :



प्रकाशित मिति: July 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |