• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Health » रक्त परीक्षणबाट मानिस कति वर्ष बाँच्छ भन्ने थाहा पाइने
रक्त परीक्षणबाट मानिस कति वर्ष बाँच्छ भन्ने थाहा पाइने

बैज्ञानिकहरुले यो पत्ता लगाएका छन की रक्त परीक्षणका माध्यमबाट मानिस कति वर्षसम्म बाँच्छ भन्ने कुरा थाहा पाउन सकिने भएको छ ।

वैज्ञानिकहरुले रगतमा यस्तो रासायनिक सूचक  पत्ता लगाएका छन् जसको अध्ययनबाट मानिसको स्वास्थ्य  र आयुका विषयमा समेत विशेष जानकारी पत्ता लगाउन सकिन्छ ।

 यो परीक्षणको माध्यमबाट बच्चा जन्मिने बित्तिकै उसलाई भविष्यमा लाग्न सक्ने रोगव्याधी तथा ऊ बाँच्ने सम्भावित उमेरका विषयमा अनुमान लगाउन सकिने उनिहरुको दाबि छ ।

अध्ययनमा  भविष्यमा उमेर बढ्दै जाँदा देखापर्ने हड्डी तथा मुटु सम्बन्धि रोगको निदान समयमै गर्न सकिने र त्यसको रोकथाममा सहयोग पुग्ने अनुसन्धानबाट पत्ता लागेको छ  । यसले चिकित्सा विज्ञान तथा स्वास्थ्य क्षेत्रको सफलता हुने उनीहरुको दाबी छ ।

बेलायतको लण्डनस्थित किंग्स कलेजका शोधकर्ताहरुले मानिसको रगमा विभिन्न २२ प्रकारका उपापचयन सँग सम्बन्धित विशेष रसायन पत्ता लगाए जसको परीक्षणबाट मानिसको बुढ्यौलीपनाको विषयमा विशेष जानकारी प्राप्त गर्न सकिने बताएका छन । 

प्रकाशित मिति: July 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |