• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » आजदेखि फेरियो सेनाको पोसाक, तर हप्तामा तीन दिनमात्रै
आजदेखि फेरियो सेनाको पोसाक, तर हप्तामा तीन दिनमात्रै

साउन १ । नेपाली सेनाले आजदेखि कार्यालयमा लगाउने नयाँ पोसाक (ड्रेस) परिवर्तन गरेको छ ।


आजका विभिन्न राष्टिय दैनिकहरुले सेतो सर्ट र हरियो पाइन्टसहितको नयाँ पोसाक पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यकाका विभिन्न इकाईहरूमा कार्यरतका लागि लागू गरिएको खबर दिएका छन् ।

तर उक्त पोसाक भने आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि मात्र लागू हुनेछ । बुधबार, बिहीबार, शुक्रबार र शनिबार भने पुरानै पोसाक लगाइने छ ।

पोसाक सिलाइमा ढिलाइ भएकाले मुख्यालय र उपत्यकाका विभिन्न इकाईका सबै सैनिकले भने नयाँ पोसाक लगाउन नपाउने भएका छन् ।

ज-जसको सिलाइएको छ, उनीहरूले मंगलबारदेखि र अन्य सबैले साउन मसान्तभित्र नयाँ पोसाक लगाइसक्ने बताइएको छ ।

प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |