• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » काठमाण्डौको बसुन्धरामा बसको ठक्करबाट एक महिलाको मृत्यु
काठमाण्डौको बसुन्धरामा बसको ठक्करबाट एक महिलाको मृत्यु

 साउन १। काठमाण्डौको बसुन्धरामा यात्रुबाहक बसको ठक्करबाट एक पैदल यात्री एक  महिलाको  मृत्यु भएको छ ।

नारायणगोपाल चोकबाट नयाँ बसपार्क जाँदै गरेको बा ३ ख ११ १४ नम्बरको बसले बाटो काट्दै गरेका महिलालाई लाई ठक्कर दिँदा उनको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको परिचय खुल्न सकेको छैन् भने घटनापछि आक्रोशित स्थानीयबासीले सडकमा प्रदर्शनकारी र प्रहरी बिच  झडम भएको छ ।

झडप पछि  बसुन्धारा क्षेत्रमा यातायात सेवा केही अवरुद्ध भएको ट्राफिक कार्यलयले जनाएको  छ ।  बसका चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |