• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » रेग्मीले निर्वाचन गराउँछु भन्नु दिवास्वप्न : गजुरेल
रेग्मीले निर्वाचन गराउँछु भन्नु दिवास्वप्न : गजुरेल

 साउन १ । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले पच्चिस बुँदे सहमति र एघार बुँदे सम्झौता खारेज भई गोलमेच सम्मेलनसहित सम्पूर्ण राजनीतिक दलहरू सम्मिलित सरकार बने मात्र संविधानसभाको निर्वाचन  हुन सक्ने बताएका छन ।

 इटहरीमा सञ्चारकर्मीसँग गजुरेलले भारतीय विदेश मन्त्रीलाई होटलमा गएर पुष्पगुच्छा चढाउने मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले निर्वाचन गराउँछु भन्नु दिवास्वप्न देखेको बताएका छन।


साथै भारतले नेपालको आन्तरीक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै उनले प्रचण्ड, बाबुराम भारतीय विस्तारवादका दलाल भएको आरोप लगाए ।

चारदलीय सिन्डिकेटले सर्त राखेर बोलाएको  हुनाले छलफलमा आफूहरू गएर बस्नुको औचित्यहिन  भएको बताएका छन । सर्त बिना वार्तामा  बस्दा निष्कर्ष निकाल्ने भएकाले हामीले बिना सर्त सरकारलार्इं वार्तामा आउन माग गरेको  बताए ।

  

प्रकाशित मिति: July 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |