रातो र गुलाबी कपडा लगाउने महिलाहरुको प्रजनन क्षमता अधिक
अमेरिकामा हालै मात्र गरिएको एक अनुसन्धानले रातो र गुलाबी रगंको पहिरन लगाउने महिलाहरुको प्रजनन क्षमता अधिक हुने देखाएको छ ।
१८ देखि ४७ बर्ष उमेर समुहका १ सय २४ महिलाहरु गरिएको अनुसन्धानका आधारमा साईकोलोजिकल साईन्स जर्नलमा प्रकाशित अनुसन्धान प्रतिबेदनमा यस्तो कुरा उल्लेख गरिएको हो ।
अध्ययनका क्रममा उनीहरुलाई फर्टाईलको बेला कुन रगंको पोशाक लगाउँछन भनेर पनि सोधिएको थियो ।
अध्ययन पश्चात रातो र गुलाबी रगंको पहिरन बढी लगाउने महिलाहरुको प्रजनन क्षमता अरु सामान्य महिला भन्दा ३ गुणा बढि हुने देखिएको हो ।
महिलाको प्रजनन क्षमताका बारेमा भएको यस्तो अनुसन्धान अहिले सम्म कहिँ कतै नभएको अनुसन्धानकर्ताहरुको दाबी छ ।

प्रकाशित मिति:
July 22, 2013