• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बैदेशिक रोजगारको स्वास्थ्य परीक्षणका लागि काठमाडौ आउनुपर्ने बाध्यता हट्ने
बैदेशिक रोजगारको स्वास्थ्य परीक्षणका लागि काठमाडौ आउनुपर्ने बाध्यता हट्ने

 असार ३० । विदेश जाने कामदार स्वास्थ्य परीक्षणका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता हटाउन सरकारले उपत्यका बाहिरका स्वास्थ्य संस्थाले पनि आवेदन दिई प्रमाण पत्र पाउन सक्ने बताएको छ ।  अहिलेसम्म  उपत्यका बाहिरका ५५ वटा संस्थाको  आवेदन परेको छ ।

नयाँ आवेदन दिएका सहित ३ सय ५ स्वास्थ्य संस्थाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत विशेषज्ञ समितिले अनुगमन गरेर  प्रमाण पत्र दिइने  जनाएका छन ।

विशेषज्ञ समितिले स्वास्थ्य परिक्षण गर्ने संस्थाहरुको वैधानिकता, रेडियोलोजि सम्बन्धी सेवा, प्रयोगशाला, फोहोर व्यवस्थापन, जनशक्ति जस्ता शर्त तथा मापदण्ड पूरा भएको छ कि छैन अनुगमन गर्ने स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष प्रविन तिवारीले बताएका छन  ।



प्रकाशित मिति: July 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |