• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, World » चीनमा भिषण बर्षापछि ३ लाख मानिस घरबार बिहिन
चीनमा भिषण बर्षापछि ३ लाख मानिस घरबार बिहिन

 असार  ३० । चीनमा भिषण बर्षा पछि फुजीआन प्रान्तमा आएको समुन्द्री आँधीका कारण  करिब ३ लाख मानिस घरबार बिहिन भएका छन । साथै कम्तीमा २ सय मानिस बेपत्ता भएका छन्  ।

ताईवानको समुन्द्री किनारबाट आएको ताईफुन नामक समुन्द्री आँधीमा अन्य सयौं मानिस हराईरहेको खबर  आएको छ ।

चीनको राष्ट्रिय दैवी प्रकोप केन्द्रका अनुसार १ सय १९ किलोमिटर प्रतिघण्टाको बेगमा आँधी आएको बताइएको छ ।

८ हजार  भन्दा  बढी मानिसहरु आँधी प्रभावित क्षेत्रका टापुहरुमा थुनिएको बिबिसीले जनाएको छ । आँधी प्रभावित क्षेत्रमा राहतकर्मी र सुरक्षा कर्मि परिचालन गरीएको छ ।

प्रकाशित मिति: July 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |