• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » डिडिसीको स्लीम मिल्क बजारमा
डिडिसीको स्लीम मिल्क बजारमा

"व्यस्ततामा स्वस्थता" भन्ने नाराका साथ नेपाल दुग्द्य विकास संस्थान डिडिसीले स्लीम मिल्क नामक नयाँ दुध बजारमा ल्याएको छ।

संस्थानको ४५ औं बार्षिकोत्सवको अवसर पारेर  डिडिसीले स्लीम मिल्क बजारमा ल्याएको हो ।

स्लीम मिल्कु डायबेटिज, मुटुका बिरामीहरुका साथै बढी तौल भएकाहरुका लागि उत्तम हुने दुग्द्य विकास संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहले जानकारी दिएका थिए ।

 दुधमा प्रोटिन, क्यालसियम, भिटामीन भरपुर मात्रामा हुने र  कम क्यालोरेस भएकाले लो फ्याट स्लीम मिल्क सबैले पिउन सकिने डिडिसीको बताएको छ ।

नयाँ स्लीम मिल्क पाँच सय एमएलको प्योकटमा उपलब्ध हुनेछ। दुधको बजार मुल्य  भने २२ रुपैया रहेको डिडिसीले  जनाएको छ ।

प्रकाशित मिति: July 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |