• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » फोटोसहित मतदाता परिचय पत्र बनाउने अन्तिम दिन
फोटोसहित मतदाता परिचय पत्र बनाउने अन्तिम दिन

 असार  ३१ ।  संबिधान सभाको दोस्रो निर्वाचनका लागि सुरु भएको फोटोसहितको मतदाता नामावली परिचय पत्रको नाम भर्ने दिन आज अन्तिम  दिन हो ।

अहिले सम्म १८ पुग्ने नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान गर्न परिचय पत्र बनाउने आज अन्तिम दिन भएको  निर्वाचन आयोगले बताएको छ ।

मतदाता परिचय पत्र  बनाउने ठुलो भिड बढेकोले आज साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता गरिने  जनाइएको छ ।

 निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड २० लाख ५४ हजारले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम लेखाईसकेका छन् ।

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |