• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Technology » सुर्यको सतहमा सुनामीले हलचल
सुर्यको सतहमा सुनामीले हलचल

अन्तरिक्षमा रहेका  दुई  उपग्रहका कारण सुर्यको सतहमा  सुनामीले हलचल  ल्याएको पत्ता  लागेको छ ।

सूर्यको सतहमा भएको विष्फोट गर्दा सौर्य हावामा प्रसार भएको  अन्तरिक्षमा  देखिएको छ ।

बैज्ञाकिहरुले यो भनेका छन की यो ईआईटी तरंगमा ठुलो रहस्य  हो  यो  सौर्य हवामा सुर्यको  चुम्बकीय क्षेत्रको  प्रभावलाई  यसले बढाएको छ । साथै यसको असर गर्मी र  विद्युतीय तरंगले (आयोनाइज़्ड) ग्यास प्रसारमा  ४०० किलोमीटर प्रति सेकेन्डको गतिमा प्रसार भइरहेको बताइएको छ ।

 यसलाइ खाली आँखाले देख्न सकिदैन तर सुर्यको  हलचल सतहको नजिकै  हुने रासायनिक प्रतिक्रियाको संकेतले नै  तथ्य बैज्ञानिकहरुले पत्ता  लगाएका हुन ।

यस्तो तस्वीर लामो समयपछि देखिएको युनिभर्सिटी कलेज अफ लन्डनको बैज्ञानिक डा. डेविड लान्गले बताएका छन । 

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |