• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature, photo Gallary » चीनले बनायो बिश्वको सबै भन्दा ठुलो भवन
चीनले बनायो बिश्वको सबै भन्दा ठुलो भवन

यो हो चीनको सिचुआन प्रान्तमा बनेको न्यू सेञ्चुरी ग्लोबल सेन्टरको  मुख्य ढोका ।

 यसलाई  अहिले सम्मकै  विश्वको  विशाल भवनको रुपमा  लिइएको  छ ।  यो भवनमा सर्वसाधारणको लागि शनिवार खोलिएको  हो ।

यो भवन अमेरीकाको पेन्टागन भन्दा तिन गुणा बिशाल  रहेको छ र यसमा सिडेनीमा रहेको ओपेरा हाउस जस्ता २० वटा भवन अटाँउदछन ।

 यसको लम्वाई ५००  मीटर, चौडाई ४०० मीटर र १०० मीटर अग्लो रहेको  बताइएको छ
। यसबाट अब तपाई आफैँले अनुमान गरिसक्नु भयो की यो कति ठूलो छ भनेर त !

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |