• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » सञ्जयको प्रोडक्शन हाउसबाट प्रभु देवाले फिल्म बनाउने
सञ्जयको प्रोडक्शन हाउसबाट प्रभु देवाले फिल्म बनाउने

सन १९९३ मा मुम्बई विष्फोट काण्डमा  जेल परेका बलिउड नायक सञ्जय दत्तको प्रोडक्शन हाउसको  लागि एउटा फिल्मका निर्देशन गर्नका लागि डान्स कोरीयो ग्राफर तथा  फिल्म डाइरेक्टर प्रभु देवालाई दिने भएका छन ।

सञ्जय दत्त जेलमा रहेपनि उनकी श्रीमती मान्यता दत्तले  उनको  प्रोडक्शन हाउसको काम समालेकी  छिन ।

 निर्देशक प्रभु देवाले वान्टेड र राउडी राठौर जस्ता सफल फिल्म बनाइ सकेका छन । उनले बनाउने लागेको फिल्मको कथा र नायक नायिकाको बारेमा केही सार्वजनिक गरेका छैनन् । 

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |