• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » भारतीय वायुसेनाको फाइटर बिमान दुर्घटना, बिमान चालकको मृत्यु
भारतीय वायुसेनाको फाइटर बिमान दुर्घटना, बिमान चालकको मृत्यु

 असार ३१ । भारतको राजस्थानमा  बाडमेर उतराईमा  भारतीय वायुसेनाको फाइटर बिमान दुर्घटना भएको छ ।
फाइटर बिमान  मिग- २१ दुर्घटनाग्रस्त  भएको हो  ।

दुर्घटनाबाट बिमान चालकको मृत्यु भएको भारतिय रक्षा मन्त्रालयले जनाएको छ ।

 उक्त बिमान नियमित उडान बाट फर्किने क्रममा दुर्घटना भएको भारतिय सेनाले जनाएको छ ।
 दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको रक्षा प्रवक्ता एस डी गोस्वामीले   बताएका छन ।

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |