पाकिस्तानलाई हराउदै नेपाल सेमिफाइनमा
असार १०। राजधानीमा जारी साफ यू-१६ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा डिफेन्डिङ च्याम्पीयन पाकिस्तानलाई ३-० गोलअन्तरले हराएर समूह विजेता बन्दै नेपाल सेमिफाइनमा पुगेको छ ।
नेपालले जितसँगै समूह एमा ७ अंकका साथ समूह विजेता भएको हो । खेलको १३ औ मिनेटमा सुजन लिम्बुको गोलबाट नेपालले अग्रता लिएको थियो । पहिलो हाफमा १ शून्यको अग्रता लिएको नेपालले थप दुई गोल दोस्रो हाफमा गरेको थियो ।
समूह B बाट भारत र बंलादेश सेमिफाइनल पुगिसकेका छन् । समूह विजेताको टुङ्गो भने भोलि हुने समूह चरणको अन्तिम खेलले लगाउनेछ ।

प्रकाशित मिति:
July 25, 2013