तिनाउले बगाउँदा दुई किशोरी बेपत्ता
साउन, १०।बुटवलको तिनाउ खोलाले बगाएर २ किशोरी बेपत्ता भएका छन ।
रुपन्देहीको मोतिपुरका निवासी ती किशोरी गए राती डाइभरटोलबाट घरजानेक्रममा डिङगरकुवास्थित तिनाउ खोलाले बगाएर उनिहरु बेपत्ता भएको ईलाका प्रहरी कार्यलय बुटवलले बताएको छ ।
बेपत्ता हुनेहरुमा रुपन्देहीको मोतिपुरका १८ बर्षकी दीपा पुन र १७ बर्षकी गीता पौडेल छन् ।
उनीहरु बेपत्ता भएको खबर सुन्ने वित्तिकै प्रहरीले राति अवेरसम्म उद्दारको प्रयास गरेपछि फेला नपरेका कारण उद्दार कार्य आज बिहानैदेखि सुरु जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:
July 25, 2013