• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » ट्याक्टर दुर्घटनामा तीनको मृत्यु
ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

असार ३१  ।सिरहामा ट्याक्टर दुर्घटना  हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाईते भएका छन् ।
सिरहाको कचनारीबाट महोत्तरीको पडोलस्थानतर्फ तिर्थयात्री बोकेर जाँदै गरेको ना ४ त ४७४३ नम्बरको ट्याक्टर सोमवार विहान कर्जनामा दुर्घटना हुँदा सिरहा ईटाटारका रामसतिदेवी यादव ,मुकेश यादव,  जिझौलकी गुलाबदेवी यादवको मृत्यु भएको प्रहरी  बताएको   छ ।
घाइतेहरुको स्थानीय  फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको  छ । दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको र दुर्घटनाको बारेका  अनुसन्धान भइरहेको  प्रहरीले  बताएको छ ।




प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |