• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » अदालतको निर्णय बिरुद्ध अमेरीकामा कालाजाती आन्दोलनमा
अदालतको निर्णय बिरुद्ध अमेरीकामा कालाजाती आन्दोलनमा

 असार ३१ ।  अमेरीकाको फ्लोरिडामा कालाजातीको हत्या गरेको आरोप लागेका जर्ज जिमरम्यानलाई अदालतले सफाई दिएपछि काला जातीका मानिसहरुले अमेरिकामा प्रदर्शन  गरेका छन् ।

जिमरम्यानलाई  कालाजातिका ट्रेभन मार्टिनको हत्या गरेको भनेर मुद्दा चलाइएको थियो । फ्लोरिडाको एक अदालतले सन् २०१२ फेब्रुअरीमा भएको घटनाका आरोपी जिमरम्यानलाई छुट्कारा दिएको भन्दै  आन्दोलनमा उत्रेका छन् ।

जिमरम्यानलाई अदालतले नै सफया दिएकाले  राष्ट्रपति बाराक ओबामाले अमेरिकी जनतालाई न्याय र कानूनमाथि भरोसा गर्न आग्रह गरेका छन् । उनले प्रदर्शनकारीहरुलाई शान्त हुन आग्रह समेत गरेका छन् ।

उक्त घटनाक्रम पछि अमेरिकामा जातीय मुद्धा चर्किएको छ । जिमरम्यान विरुद्ध लगाइएको सबै आरोपबाट अदालतले  खारेज गरेपछि  अमेरिकामा काला जातिका मानिसहरु प्रदर्शनमा उत्रेका हुन । 

प्रकाशित मिति: July 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |