• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » एमाओवादीको विस्तारित बैठक सुरु
एमाओवादीको विस्तारित बैठक सुरु

 श्रावण ४ ।एकीकृत माओवादीको विस्तारित बैठक  सुरु भएको छ ।

 ललितपुरको खन्ना  गार्मेटमा  बैठकमा  डा. बाबुराम भट्टराईको पदत्यागको घोषणा, संगठनात्मक समस्या र चुनावी योजनाबारे अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव पेश गर्ने  जनाइएको छ ।

 बैठकमा केन्द्रीय सदस्य, राज्य समितिका इञ्चार्ज  सल्लाहकार,एवं जिल्लाका नेताहरु, विभिन्न भातृ संगठनका अध्यक्ष गरि करिब ५ सय जना उपस्थित  हुने  जनाइएको छ ।
भट्टराईलाई वरिष्ठ नेताको जिम्मेवारी दिने वा  अध्यक्ष मात्र राखेर जाने  भन्ने विषयमा   बैठकले निर्णय गर्ने  बताइएको छ ।

 यसै  गरी  आगामी निर्वाचनका विषयमा  विस्तारित बैठकले चुनाव केन्द्रित भएर जाने  वातावरण  बनाउने निर्णय  गर्ने बताइएको छ ।

प्रकाशित मिति: July 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |