• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » चीन-भारत सिमा विवादः भारतद्धारा थप ५० हजार सेना चिनियाँ सिमानामा खडा गर्दै
चीन-भारत सिमा विवादः भारतद्धारा थप ५० हजार सेना चिनियाँ सिमानामा खडा गर्दै

साउन ४ । केही समयदेखि चीन भारत सिमा विवादको टुंगो नलागीरहेको अवस्थामा भारतले चिनियाँ सिमा क्षेत्रमा ५० हजार सेना थप्ने भएको छ ।


भारत सरकारले गरेको उक्त सेना थप्ने निर्णयसँगै त्यसका लागि ६५ करोड भारतीय रूपैयाँ खर्च हुने बजेटिंग पनि गरेको छ ।

भारतले थप्न लागेको सेनाको मुख्यालय पश्चिम बंगालमा बनाउने भएको छ । यस्त्र बिहार आसाममा यसको दुई वटा डिभिजन तथा जम्बु-कश्मिरको लद्धाख र अरूणाचलमा इकाई निर्माण गर्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बुधबार भारतको मन्त्री परिषद् बैठकले यस्तो निर्णय गरेपनि यो सबै काम पूरा गर्न ७ वर्ष लाग्ने अनुमान छ ।

सिमा क्षेत्रमा पटक पटक चिनियाँ सैनिकहरु प्रवेश गरिरहेको भन्दै भारतीय सञ्चारमाध्यमहरुले सरकारको विरोध जनाउँदै आएको अवस्था सरकारले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति: July 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |